Logo

२०८३, आश्विन ११गते


images
images

वडाको पहिलाे  निर्णय विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमादेखि नि:शुल्क पढाउँनेसम्म

वडाको पहिलाे  निर्णय विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमादेखि नि:शुल्क पढाउँनेसम्म

images
  • वडाको पहिलाे  निर्णय विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमादेखि नि:शुल्क पढाउँनेसम्म
    images
    images

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेको पहिलाे बैठकले वडामा रहेका विपन्न नागरिकको निशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेको छ ।  न्यूनतम् शूल्क समेत बुझाउन नसक्ने आर्थिक अवस्था घरपरिवारलाई निशुल्क विमा र बालबालिकाकाे भर्ना शूल्क तथा शैक्षिक सामाग्री व्यवस्थापन गर्न नसक्ने अथवा अन्य कारणले विद्यालय शिक्षाबाट बञ्चित बालबालिकालाई वडाले पढाउने निर्णय गरेको हो।

    images
    images
    images

    २०७२ सालबाट स्वास्थ्य बिमा सुरुवात भएतापनि वडाका सबै नागरिकले बिमाका लागि तिर्नुपर्ने रकम तिर्न नसक्ने केही घरपरिवार भएका कारण पहिला यसलाई प्राथमिक्ता दिएको वडा अध्यक्ष लिलाधर आचार्यले बताए। 

    images
    images
    images

    वडामा अझै पनि केही बालबालिका विद्यालयकाे पहुँच भन्दा बाहिर रहेको छन । जसकाे घरका बालबालिकाले भर्ना शुल्क तथा शैक्षिक सामाग्री व्यावस्थापन गर्न नसकि बिद्यालय शिक्षा बाट बञ्चित छन ती बालबालिकालाई पनि वडाले निशुल्क पढाउने वडा अध्यक्ष आचार्यले बताएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।