Logo

२०८३, श्रावण २७गते


images
images

सेयर बजार

नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

images
  • नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३५ कम्पनिका एक करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७  करोड ५० लाख ९४ हजार ७२३ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रोको शेयर १४.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २२ करोड २३ लाख बराबरको कारोबार भएको छ भने कर्पोरेट विकास बैंकको १७ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।