Logo

२०८३, श्रावण ३१गते


images
images

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी कार्य जारी

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी कार्य जारी

images
  • पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी कार्य जारी
    फाइल फोटो
    images
    images

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ  । आइतबार १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको हो ।

    images
    images
    images

    यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

    images
    images
    images

    जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए

    images
    images
    images

    मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए।

    जहाजको खोजीकार्य भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तारा एयर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।