Logo

२०८३, आश्विन ९गते


images
images

काभा पुरुष भलिबल

काभा पुरुष भलिबल : काजकिस्तानसँग नेपाल पराजित

काभा पुरुष भलिबल : काजकिस्तानसँग नेपाल पराजित

images
  • काभा पुरुष भलिबल : काजकिस्तानसँग नेपाल पराजित
    images
    images

    काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३-२ ले पराजित भएको छ ।

    images
    images
    images

    पाकिस्तानको इस्लामाबादमा भएको खेलमा पहिलो २ सेट पराजित भएपछि पछिल्लो २ सेटमा कमब्याक गर्दै नेपालले खेल पाँचौं सेटमा लम्बाएको थियो । नेपाल काजकिस्तानसँग २५-१९, २५-२१, ३२-३४, २५-१९ र १५-९ ले पराजित भएको हो । 

    images
    images
    images

    नेपालविरुद्ध पहिलो, दोस्रो र पाँचौं सेट जित्दै काजकिस्तानले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । नेपालले तेस्रो र चौथो सेटमा निकै राम्रो कमब्याक जित निकाले पनि पाँचौं सेटमा भने पछि पर्‍यो । हारका बावजुद पनि नेपालले अंक तालिकामा १ अंक दर्ता गरेको छ ।

    images
    images
    images

    नेपालले दोस्रो खेल श्रीलंकासँग बिहीबार खेल्ने तालिका रहेको छ । यस प्रतियोगिता ६ वटा राष्ट्रले सहभागिता जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा पुरुष भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।