Logo

२०८३, आश्विन ९गते


images
images

काभा पुरुष भलिबल

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार

images
  • काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार
    images
    images

    काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

    images
    images
    images

    शुक्रबार पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । पाकिस्तानले नेपाललाई २५-१४, २५-१८ र २५-१० को सोझो सेटमा पराजित गरेको थियो । 

    images
    images
    images

    यो यस प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । यसअघि श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । 

    images
    images
    images

    नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । अब नेपालले अर्को खेल आइतबार बंगलादेशसँग खेल्ने तालिका छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा पुरुष भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।