Logo

२०८३, आश्विन ९गते


images
images

काभा पुरुष भलिबल

काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

images
  • काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
    images
    images

    काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार १२: १५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको छ ।  नेपालले पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । 

    images
    images
    images

    नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा पुरुष भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।