Logo

२०८३, श्रावण २७गते


images
images

शेयर बजार

नेप्से ७.९० अंकले बढ्यो, ६ अर्ब २६ करोडको कारोबार

नेप्से ७.९० अंकले बढ्यो, ६ अर्ब २६ करोडको कारोबार

images
  • नेप्से ७.९० अंकले बढ्यो, ६ अर्ब २६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३  विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५३ कम्पनिका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर १४.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा बैंक डिभेन्चर २०८५ को शेयरमा ८.९२ प्रतिशतले बढेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ३० करोड ९३ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।