Logo

२०८३, श्रावण २७गते


images
images

नेप्से

नेप्सेमा आज पनि सामान्य गिरावट, ४ अर्ब ४२ करोडको कारोबार

नेप्सेमा आज पनि सामान्य गिरावट, ४ अर्ब ४२ करोडको कारोबार

images
  • नेप्सेमा आज पनि सामान्य गिरावट, ४ अर्ब ४२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४२ कम्पनिका एक करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, हाइड्रो र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको च भने लक्ष्मी उन्नति कोषको शेयर ९.१० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयर ६.०७ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २७ करोड १४ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २१ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।