Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता

सगरमाथा आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता

images
  • सगरमाथा आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदह–७, शीतलनगरमा कक्षा ४ देखि ६ सम्म अध्ययनरत विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images

    प्रतियोगिताको छनोट चरण पार गरेका विद्यार्थीहरूको समूह गठन गरी अन्तिम चरण सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, सामान्य ज्ञान अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषोत्तम न्यौपानेको समूह प्रथम, प्रान्सु भट्टराईको समूह द्वितीय तथा निब्या रानाको समूह तृतीय भएको छ ।

    images
    images
    images

    कार्यक्रम विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको सञ्चालन शिक्षक जय भण्डारीले गरेका थिए भने विद्यार्थी प्रश्ना मगर र लक्ष्य न्यौपानेले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।