Logo

२०८३, आश्विन ३गते


images
images

राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट

राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट

images
  • राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

    images
    images
    images

    भेटमा नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत लोरेन्जोलाई बधाई तथा शुभकामना दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।