Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना कहर अपडेट

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना संक्रमण मुक्त 

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना संक्रमण मुक्त 

images
  • पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना संक्रमण  मुक्त 
    Coronavirus
    images
    images

     

    images
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

    images
    images
    images

    त्यस्तै २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ  । २० हजार ४८२ वटा नमूनाको परीक्षण गरिएकोमा  ९ हजार १९६ जनाको नतिजा पोजेटिभ आएको हो ।  

    images
    images
    images

    योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ  । आज २ हजार ९०५ जना निको भएका छन्  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।