Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

images
  • परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना
    images
    images

    काठमाडौं । जलवायु परिवर्तनका असमान र गम्भीर प्रभाव बढ्दै जाँदा नेपालको संस्कृति, सभ्यता र हिमालयसँग जोडिएको अस्तित्वमै चुनौती थपिएको भन्दै परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति शाखा स्थापना गरेको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका अनुसार नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको जलवायु कूटनीतिलाई थप संस्थागत, समन्वित र परिणाममुखी बनाउन शाखा स्थापना गरिएको हो ।

    images
    images
    images

    मन्त्रालयले जलवायु परिवर्तनका कारण देखिएका प्रभावलाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउँदै नेपालको हित संरक्षण गर्न जलवायु कूटनीतिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्र मन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।