Logo

२०८३, श्रावण २७गते


images
images

बिरगंजमा अक्सिमिटरको कालोबजारी गर्ने व्यक्ति पक्राउ

बिरगंजमा अक्सिमिटरको कालोबजारी गर्ने व्यक्ति पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • बिरगंजमा अक्सिमिटरको कालोबजारी गर्ने व्यक्ति पक्राउ
    images
    images

    सुरज श्रेष्ठ, वीरगञ्ज । वीरगञ्जमा मानव शरीरमा अक्सिजन नाप्ने मेसिन अक्सिमिटरलाई बजार मूल्यभन्दा अत्यधिक बढी मूल्यमा बिक्री गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरीले बिरगंज म. न. पा. वडा नं. १६ बस्ने बर्ष ३२ को रामहरि तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय भन्दा बढी मूल्य लिई बिक्री गरी कालोबजारी गरेको भन्ने सूचना आधारमा प्रहरी तिवारीलाई पक्राउ गरेको हो ।

    images
    images
    images

     तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर समेत बरामत गरेको प्रहरीले जनाएको छ । तिवारीलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जनाए।
     
    स्मरण रहोस: कोरोनाको दोस्रो चरण उत्कर्षमा पुग्दै गर्दाा मास्क, सेनिटाइजर, अक्सिमिटर जस्ता उपकरणमा अचाक्ली मूल्यवृद्धि भएको गुनासो बढ्दो छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।