Logo

२०८३, श्रावण ३१गते


images
images

चट्याङ लागेर १९ बर्षियाकिशोरीको मृत्युु

चट्याङ लागेर १९ बर्षियाकिशोरीको मृत्युु

images
  • चट्याङ लागेर १९ बर्षियाकिशोरीको मृत्युु
    images
    images

     कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ बालापुर बस्ने १९ वर्षीय किशोरी  शुसिला थारुको चट्याङ लागेर ज्यान गएको छ । धान रोप्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बिहान खेतमा धान रोप्न गएकी थारुलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि स्थानीय संजीवनी अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिवराज नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।