Logo

२०८३, आश्विन १७गते


images
images

मैत्रीपूर्ण खेलमा अस्ट्रेलियामाथि ब्राजिलको शानदार जित

मैत्रीपूर्ण खेलमा अस्ट्रेलियामाथि ब्राजिलको शानदार जित

images
  • मैत्रीपूर्ण खेलमा अस्ट्रेलियामाथि ब्राजिलको शानदार जित
    images
    images

    काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा अस्ट्रेलियालाई ४-२ ले हराएको छ ।

    images
    images
    images

    मंगलबार अस्ट्रेलियाको ब्रिस्बेनस्थित सनकर्प रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अस्ट्रेलियाबीचको दुई मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो भेटमा ब्राजिल विजयी भएको हो । 

    images
    images
    images

    यस खेलमा ब्राजिलका लागि भान्डरसनले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अस्ट्रेलियाले खेलमा फर्कँदै अग्रता लिए पनि राफिन्हाले पहिलो हाफको अन्त्यतिर बराबरी गोल गरे । दोस्रो हाफमा ब्रुनो गिमारेस र भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिलले जित पक्का गरेको थियो । 

    images
    images
    images

    दुवैबीच यसअघि सेप्टेम्बर २५ मा भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।