Logo

२०८३, आश्विन १८गते


images
images

कांग्रेस महाधिवेशन

यो महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन- उपसभापति भुसाल

यो महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन- उपसभापति भुसाल

images
  • यो महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन- उपसभापति भुसाल
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले १५औँ महाधिवेशन पदको व्यवस्थापनका लागि मात्र नभएको बताएकी छन् ।

    images
    images
    images

    खुलामञ्चमा काँग्रेसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले महाधिवेशन सबै नेता कार्यकर्ताका लागि  आत्मसमीक्षाको अवसर बन्नुपर्ने भन्दै यो पद व्यवस्थापनको लागि मात्र नभएको बताएकी हुन् ।

    images
    images
    images

    भुसालले पार्टीलाई थप आन्तरिक लोकतान्त्रिक बनाउने कि नबनाउने भन्ने निर्णय गर्ने अवसर पनि महाधिवेशन भएको बताउदै महाधिवेशनपछि जनताको विश्वास जगाउनका तयार छौँ कि छैनौँ भन्ने जवाफ दिनुपर्ने बताएकी छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।