Logo

२०८३, आश्विन २१गते


images
images

कांग्रेस महाधिवेशन

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने

images
  • मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो ।  

    images
    images
    images

    सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए । सँगै सभापति थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन समेत दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन्। 

    images
    images
    images

    रिजालले सभापति थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसङ्गको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन् ।  सभापति थापाले सार्वजनिक रुपमै पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।