Logo

२०८३, आश्विन २३गते


images
images

समाचार

ग्यास बुलेट पल्टिएर चुहावट भएपछि पृथ्वी राजमार्ग अवरुद्ध

ग्यास बुलेट पल्टिएर चुहावट भएपछि पृथ्वी राजमार्ग अवरुद्ध

images
  • ग्यास बुलेट पल्टिएर चुहावट भएपछि पृथ्वी राजमार्ग अवरुद्ध
    images
    images

    धादिङ । धादिङको गल्छी गाउँपालिका-७ स्थित मछेडी खोला नजिक ग्यास बोकेको बुलेट पल्टिएर ग्यास चुहावट भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    images
    images
    images

    दुर्घटनामा बुलेटका चालक घाइते भएका छन् । सडकमा पल्टिएको बुलेटबाट ग्यास लिक हुन थालेपछि आसपासका स्थानीय त्रसित बनेका छन् ।

    images
    images
    images

    प्रहरीले ग्यास चुहावटका कारण सम्भावित जोखिम बढेपछि प्रहरीले उक्त सडकखण्डमा सवारी आवागमन रोकेको छ । घटनास्थलमा दमकल आवश्यक परेपछि गजुरीबाट दमकल झिकाइएको छ ।

    images
    images
    images

    ग्यास चुहावट भइरहेकाले घटनास्थलमा सतर्कता अपनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा उक्त सडकखण्डमा सवारी आवागमन दुइतर्फी प्रभावित भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।