Logo

२०८३, कार्तिक १गते


images
images

केरवानी खानेपानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

केरवानी खानेपानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

images
  • केरवानी खानेपानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    शुक्रबार संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं १ का अध्यक्ष दिपक नेपालले खानेपानी संस्थालाई सहयोग गर्न वडा कार्यालय सधैँ तयार रहेको बताए ।  कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रजापति सापकोटा, वडा सदस्य ण प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।

    images
    images
    images

    संस्थाका अध्यक्ष दीपक पौडेलको अध्यक्षता, संस्थाका उपाध्यक्ष दानबहादुर थापाको स्वागत र सचिव पिताम्बर खरेलले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।