Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीमा जिप दुर्घटना, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना, ६ जना घाइते

images
  • गुल्मीमा जिप दुर्घटना, ६ जना घाइते
    images
    images

    गुल्मी । गुल्मीमा सोमबार साँझ  जिप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

    images
    images
    images

    सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिका दाेहाेली जाँदै गरेकाे ग १ ज ५८८९ नम्बरको बलेराे जीप  साँझ ६ बजे रेसुङ्गा नगरपालिका ४ को  मसिनापाेखरीमा दुर्घटना भएको हो।

    images
    images
    images

    जिप लाेडका कारण ब्रेक फेल भइ गाडी भित्तामा ठाेकिएकाे थियाे ।

    images
    images
    images

    दुर्घटनामा परी इस्मा गाउँपालिका -४ दाेहाेलीका ५४ बर्षिय लंक बहादुर पल्ली, ५९ बर्षिय रूद्र बहादुर पल्ली, ५९ बर्षिया नर्मती घिमिरे घाइते भएका छन् । त्यस्तै दाेहाेलीकै ६८ बर्षिय ज्ञान बहादुर बस्नेत, ५६

    बर्षिय हरी बहादुर दर्लामी र ५८ बर्षिय केश बहादुर पल्ली घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    टाउकाे र छातिमा चोट लागेको कारण  २ जना घाइतेलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । अन्य घाइतेकाे भने गुल्मी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ

    ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।