Logo

२०८३, कार्तिक ८गते


images
images

दशैंको टीकाको चौथो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

दशैंको टीकाको चौथो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

images
  • दशैंको टीकाको चौथो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
    images
    images

    काठमाडौँ । बडादशैंअन्तर्गत टीकाको चौथो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ ।

    images
    images
    images

    आश्विन शुक्लपक्ष चतुर्दशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

    images
    images
    images

    नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ । 

    images
    images
    images

    त्यस्तै, दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बढिरहेको छ । घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रने गर्छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दशैं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।