Logo

२०८३, कार्तिक २०गते


images
images

परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटका क्रममा नेपाल र बेलायतबीचको द्विपक्षीय सहयोग, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा आगामी कोप–३१ सम्मेलनलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।

    images
    images
    images

    भेटमा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोग र समन्वयका विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।