Logo

२०८३, कार्तिक २१गते


images
images

ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा तिहार विशेष कार्यक्रम

ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा तिहार विशेष कार्यक्रम

images
  • ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा तिहार विशेष कार्यक्रम
    images

    देवदह । तिहार पर्वको अवसरमा ग्रेट फ्युचर किड्स मन्टेश्वरीमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरूले तिहारको सांस्कृतिक महत्त्व झल्काउने विभिन्न गतिविधि तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरे । बालबालिकाहरूले तिहारसँग जोडिएका मौलिक परम्परा र संस्कृतिबारे आफ्ना प्रस्तुतिमार्फत जानकारी गराएका थिए ।

    images
    images
    images

    कार्यक्रममा बालबालिकालाई नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्वबारे जानकारी दिइएको विद्यालयकी प्रिन्सिपल गीता भुर्तेलले बताइन ।  

    images
    images

    ग्रेट फ्युचर किड्स मन्टेश्वरीले विभिन्न पर्व तथा विशेष कार्यक्रमहरूमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।