Logo

२०८३, कार्तिक २१गते


images
images

दर्शन प्यालेसमा शनिबार लाइभ म्युजिक हुने

दर्शन प्यालेसमा शनिबार लाइभ म्युजिक हुने

images
  • दर्शन प्यालेसमा शनिबार लाइभ म्युजिक हुने
    images

    देवदह । देवदह–७ मा अवस्थित दर्शन प्यालेसमा हरेक शनिबार लाइभ म्युजिक कार्यक्रम सञ्चालन हुने भएको छ । पुरानो ओम दर्शन पार्टी प्यालेस रहेको स्थानमा नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको दर्शन प्यालेसले ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाइभ म्युजिक सुरु गर्न लागेको हो ।

    images
    images
    images

    दर्शन प्यालेसका सञ्चालक कृष्ण शाहीले शनिबार लाइभ म्युजिकको व्यवस्था गरिएको जानकारी दिए । उनले पार्टी, विवाह तथा अन्य विभिन्न कार्यक्रमका लागि आवश्यक सुविधासहित मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको बताए ।

    images
    images
    images

    दर्शन प्यालेसमा विवाह, पार्टी तथा विभिन्न सामाजिक र व्यावसायिक कार्यक्रम आयोजना गर्न सकिने व्यवस्था रहेको छ । साथै, ग्राहकका लागि आरामदायी कोठा तथा स्वादिष्ट खानाका परिकार उपलब्ध रहेको सञ्चालकले जनाएका छन् ।

    images
    images

    नयाँ व्यवस्थापनसहित सेवा विस्तार गरेको दर्शन प्यालेसले कार्यक्रम आयोजना, खानपान, आवास तथा मनोरञ्जनलाई एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दर्शन प्यालेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।