Logo

२०८३, श्रावण ३०गते


images
images

सक्रिय भयो मनसुन, लुम्बिनी र गण्डकी प्रदेशमा ३ दिनसम्म लगातार वर्षा हुने

सक्रिय भयो मनसुन, लुम्बिनी र गण्डकी प्रदेशमा ३ दिनसम्म लगातार वर्षा हुने

images
  • सक्रिय भयो मनसुन, लुम्बिनी र गण्डकी प्रदेशमा ३ दिनसम्म लगातार वर्षा हुने
    images
    images

    काठमाडौं । मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

    images
    images
    images

    आज बिहान काठमाण्डौमा पानी परेको छ भने प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन ।

    images
    images
    images

    आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने सम्भावना छ ।

    images
    images
    images

    अबको तीन दिनसम्म नै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

    यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् ।

    लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।