Logo

२०८३, श्रावण ३०गते


images
images

सकियो बैठक, रोकियो समूहिक सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने निर्णय

सकियो बैठक, रोकियो समूहिक सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने निर्णय

images
  • सकियो बैठक, रोकियो समूहिक सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने निर्णय
    images
    images

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

    images
    images
    images

    सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिएका छन् ।

    images
    images
    images

    यस संगै एमालेको नेपाल-खनाल पक्ष आजको संसद बैठकमा सहभागी हुने छैन । उनीहरुसंग रहेका २१ जना एमाले सांसदहरु आज त्यही बैठकमा उपस्थित हुनेछैनन् जहाँ आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्वासको मत लिने बताएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।