Logo

२०८३, मंसिर १गते


images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार
    images

    काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से १२.७९  अंकले घटेर २६३६.१० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५३ कम्पनिका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर ११.८४ प्रतिशतले बढेको छ भने एपोलो हाइड्रोको ५.६५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.३६ प्रतिशतले घटेको छ ।

    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको २८ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २० करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्सेमा गिरावट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।