Logo

२०८३, मंसिर ७गते


images
images

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

images
  • एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
    images

    काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत युएईले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको युएई ३९.५ ओभरमा अलआउट हुदै १२१ रन बनाएको हो ।

    images
    images
    images

    युएईका लागि मुहमद शाहदादले सर्बाधिक ४० रन बनाए भने हरप्रित सिंहले ३२ रन बनाएका थिए । त्यस्तै नूरुल्लाह आयोबीले१२ रन बनाएका थिए ।

    images
    images

    त्यसैगरी नेपाली बलर कुशल भुर्तेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने राशिद खान, नन्दन यादव र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

    images

    नेपालले अहिले युएइ विरुद्ध व्याटिङ्क गरिरहेको छ । नेपालको लागि ओपनीङ्ग जोडी कुशल भुर्तेल र अर्जुन कुमाल रहेका छन् ।

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।