Logo

२०८३, श्रावण २७गते


images
images

सोमबार मुसिकोट नगरपालिकामा थप ५ जना कोरोना संक्रमित ३ जना संक्रमण मुक्त

सोमबार मुसिकोट नगरपालिकामा थप ५ जना कोरोना संक्रमित ३ जना संक्रमण मुक्त

images
  • सेतोमसी सहकर्मी
  • सोमबार मुसिकोट नगरपालिकामा  थप ५ जना कोरोना संक्रमित ३ जना संक्रमण मुक्त
    images
    images

    गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज सोमबार थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ भने ३ जना कोरोना संक्रमण मुक्त हुनुभएको छ । संक्रमितहरू वडा नं. ३ का एक जना पूरूष र वडा नं. ७ का एक पूरूष र एक महिला गरी तीन जना संक्रमण मुक्त हुनुभएको हो। 

    images
    images
    images

    आज वामिटक्सार स्वास्थ्यचौकी र बडागाँऊ स्वास्थ्यचौकीमा  ७ जनाको एन्टिजेन परिक्षणमा ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ ।

    images
    images
    images

    संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ७ का १ जना पुरुष, वडा नम्बर ५ का २ जना पुरुष र १ जना महिला र वडा नम्बर २ का १ जना पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

    images
    images
    images

    आइतवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि र ३ जना संक्रमण मुक्त भए सङ्गै मुसिकोट नगरपालिकामा हाल कुल सकृय संक्रमितको संख्या ७५ रहेको बताइएको छ ।

    बिरामीहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिएपछि एन्टिजेन परिक्षण गरिएको र अहिले उनीरुकोअवस्था साधारण रहेको बताइएको छ ।

    पछिल्लो समयमा थपिएका संक्रमितहरूको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाइएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक जि.सी.ले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु  भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।