Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र रुपन्देहीद्वारा पार्टीका जनवर्गीय संगठनहरूलाई एक दिने प्रशिक्षण

माओवादी केन्द्र रुपन्देहीद्वारा पार्टीका जनवर्गीय संगठनहरूलाई एक दिने प्रशिक्षण

images
  • माओवादी केन्द्र रुपन्देहीद्वारा पार्टीका जनवर्गीय संगठनहरूलाई एक दिने प्रशिक्षण
    images
    images

    बुटवल । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रुपन्देहीले जिल्लामा क्रियाशिल जनवर्गीय तथा मोर्चा (जवस/मोर्चा) संगठनहरूको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । शनिबार तिलोत्तमाको बिग चियर रिसोर्टमा पार्टीले उक्त कार्यक्रम गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा जिल्लामा क्रियाशिल २२ वटा जवस/मोर्चाका जिल्ला अध्यक्षले आ-आफ्नो संगठनको रिपोर्टिङ गरेको तथा पार्टीका केन्द्रिय नेताहरूबाट प्रशिक्षण प्रदान गरिएको पार्टीका जिल्ला संयोजक नारायण जीसीले बताए । "यो नियमित कार्यक्रम नै हो । हामी समय समयमा जनवर्गीय संगठनको रिपोर्ट लिन्छौं र थप रणनीति सहित जनतामा जान्छौं, त्यसैको निरन्तरतामा यो कार्यक्रम राखिएको हो" सेतोमसीसंग कुरा गर्दै संयोजक जीसीले भने ।

    images
    images
    images

    सो क्रममा पार्टीका केन्द्रिय सदस्य हकिकुल्लाह खाँ, दावा शर्मा लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतले जिल्ला स्तरीय पार्टी नेता तथा जनवर्गीय संगठनका जिल्ला नेताहरूलाई प्रशिक्षित गरेको सो पार्टीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।