Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

कीट अभावका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर परिक्षण बन्द

कीट अभावका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर परिक्षण बन्द

images
  • कीट अभावका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर परिक्षण बन्द
    images
    images

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर परीक्षण बन्द गरेको छ । 

    images
    images
    images

    अर्काे व्यवस्था नभएसम्मकाे लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे  छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हाे ।

    images
    images
    images

    पीसीआर परीक्षणका लागि किट अभाव भएकाले केही दिनका लागि परीक्षण बन्द गरिएकाे अस्पताल स्रोतले जनाएको छ ।received_1931128937038971.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।