Logo

२०८३, श्रावण ३०गते


images
images

अध्यक्षद्वय ओली र लिङ्देनबिच भेटबार्ता, चुनावी गठबन्धनबारे छलफल

अध्यक्षद्वय ओली र लिङ्देनबिच भेटबार्ता, चुनावी गठबन्धनबारे छलफल

images
  • अध्यक्षद्वय ओली र लिङ्देनबिच भेटबार्ता, चुनावी गठबन्धनबारे छलफल
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ  । आगामी चुनावमा गठबन्धन गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको हो।

    images
    images
    images

    शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो।
    उनीहरूबीच चुनावमा सहकार्यलगायत विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।गठबन्धन गरेर जानेलगायत विषयमा कुरो भए पनि निर्णयमा नपुगिसकेको स्रोतको दावी छ ।

    images
    images
    images


    लिङ्देन झापा ३ मा चुनाव लड्दैछन । २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए। उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। 

    images
    images
    images

    यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।