Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना भाइरस

४ हजार ४ सय ४४ ले जिते कोरोना

४ हजार ४ सय ४४ ले जिते कोरोना

images
  • ४ हजार ४ सय ४४ ले जिते कोरोना
    Corona virus update ©setomasi.com
    images
    images

    २९ बैशाख, काठमाडौ- नेपालमा पछिल्लो आज ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन । योसंगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म ३ लाख १६ हजार ४६३ पुगेको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो । 

    images
    images
    images

    हालसम्म १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् भने ५ सय १७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो दुई साता यता नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन् । 

    images
    images
    images

    आज १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ । मंगलबार मात्रै एकैदिन नेपालमा २ सय २५ जनाको संक्रमणबाट निधन भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।