Logo

२०८३, आश्विन ९गते


images
images

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुन-चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    बिहीबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३ सय र तेजावी सुन ९४ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    images
    images
    images

    बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १७५ रुपैयाँ कायम गरिएको छ । बुधबार चाँदीको मूल्य १ हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।