Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रीभोज

एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रीभोज

images
  • एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रीभोज
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोजको आयोजना गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले रात्रीभोजको आयोजना गरेका हुन् ।

    images
    images
    images

    बैठकमै अध्यक्ष ओलीले तीजको अवसरमा रात्री भोज आयोजना गरिएको जानकारी गराएका थिए । अहिले बानेश्वरस्थित होटलमा एमालेका केन्द्रीय सदस्यहरू भोजमा सहभागी भएका छन्।
    भोजमा सहभागी एक केन्द्रीय सदस्यले नाचगान भइरहेको जानकारी दिए । यस क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो अनुसार अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदै गरेको देखिएका छन् ।

    images
    images
    images

    शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।