Logo

२०८३, श्रावण २७गते


images
images

पछिल्लाे २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त

पछिल्लाे २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त

images
  • पछिल्लाे २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त
    Corona virus update ©setomasi.com
    images
    images

    काठमाडौं , पछिल्लाे २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार नाै सय ४८ जनाकाे पीसीआर र पाँच सय ३० जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

    images
    images
    images

    आज थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेकाे छ । 

    images
    images
    images

    यस्तै पछिल्लाे २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालका काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेकाे मन्त्रालयले जनाएकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ । 

    images
    images
    images

    त्यस्तै काेराेना सङ्क्रमणबाट थप दुई सय तीन जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार ६ सय ६९ पुगेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।