Logo

२०८३, श्रावण ३०गते


images
images

जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्युु

जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्युु

images
  • जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्युु
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । सदरमुकाम चैनपुरबाट बागथला तिर जाँदै गरेको सु प प्र ०१- ००१ प २६९० नम्बरको जिपले ठक्कर दिदा पैदल यात्रा गरिरएका बित्थडचिर गाउँपालिका ९ का  ६० वर्षिय गगन ओखेडाको घटनास्थल मै मृत्यु भएको छ। 

    images
    images
    images

    जिप सडकमै पल्टिएको छ । जिप चालक दिपेन्द्र बहादुर धामिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।  स्थानीयहरुले राजमार्ग अबरुद्ध गरेका छन  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चैनपुर
  • # जिपले ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।