Logo

२०८३, श्रावण ३०गते


images
images

एक महिनापछि बझाङ सदरमुकाम चैनपुरमा  बस पुग्यो

एक महिनापछि बझाङ सदरमुकाम चैनपुरमा  बस पुग्यो

images
  • एक महिनापछि बझाङ सदरमुकाम चैनपुरमा  बस पुग्यो
    images
    images

    रमेश बहादुर सिह बझाङ । बझाङको   सदरमुकाम चैपुरमा एक महिना पछि बस आज पुगेको छ । बेमौसमी वर्षाले  जयपृथ्वी राजमार्गको सडक खण्डको जालेबगडरमा अबरोध पारेपछि असोजको  अन्तिम  साता बाट चैनपुरसम्म बस पुग्न सकेको थिएन् ।
    बर्षात कम भए सँगै बिग्रीएको  सडक सञ्चालनमा आएपछि आज सदरमुकाम चैनपुर  बस पुगेको जिल्ला प्रशासन कार्यलय बझाङले जनाएको छ । आइतबारबाट सदरमुकाम चैनपुरको सिमखेत बसपार्क  बाट बस छुट्ने भएका छन् ।
     छबिस पाथिभरा गाउपालिका १ जालेबगडमा सेती नदिले रोड नै कटान  गर्ने भएकाले बर्षातमा प्राय: यातायात बन्द हुने गरेको थियो ।  यातायात संचालन हुन नसक्दा असोजदेखी कार्तिक महिनासम्म देउरा पुगेर बस चढनु परदै आएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • # चैनपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।