Logo

२०८३, श्रावण ३०गते


images
images

संसद्‌मा अन्तिम सम्बोधन गर्दै लिंङ्देनले गरे सांसद पद त्यागको घोंषणा

संसद्‌मा अन्तिम सम्बोधन गर्दै लिंङ्देनले गरे सांसद पद त्यागको घोंषणा

images
  • संसद्‌मा अन्तिम सम्बोधन गर्दै लिंङ्देनले गरे सांसद पद त्यागको घोंषणा
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको भदौ १९ गतेको बैठक शुरू भएपछि सभामुख सापकोटाले नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानलाई बोल्न समय दिए। प्रधानले त्रिभुवन विश्वविद्यालयमा भइरहेको विकृति र अनियमितताबारे धारणा राखे।

    images
    images
    images

    प्रधानको मन्तव्य सकिएपछि सभामुखले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद  राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। त्यसपछि लिङ्देनले भने, “सभामुख महोदय, यो कार्यकालको संसद्‌मा मेरो अन्तिम उपस्थिति भएकाले किन किन रोस्ट्रममा उभिएर माननीय सांसदहरूसँग आमनेसामने भएर दुई–चार मिनेट कुरा राख्न चाहेको छु। अनुमति मिल्छ भने रोस्ट्रम प्रयोग गर्ने इच्छा छ।”

    images
    images
    images

    त्यसपछि सभामुखले ‘हुन्छ, रोस्ट्रम प्रयोग गर्न सक्नुहुन्छ’ भने र लिङ्देनले रोस्ट्रममा उभिएर आफ्नो धारणा राखे। त्यहींबाट उनले सांसद पद त्यागेकाे घाेषणा गरे।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।