Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले र जसपाका केन्द्रीय सदस्यहरु माओवादीमा प्रवेश

एमाले र जसपाका केन्द्रीय सदस्यहरु माओवादीमा प्रवेश

images
  • एमाले र जसपाका केन्द्रीय सदस्यहरु माओवादीमा प्रवेश
    images
    images

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्यसहित विभिन्न पार्टीका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । 

    images
    images
    images

    नेकपा एमालेको केन्द्रिय सदस्य परित्याग गरी टेकबहादुर बलम्पाकी, जसपा केन्द्रिय सदस्य मुर्ली मनोहर तिवारी र भूमि आयोग पूर्व अध्यक्ष तथा एमाले पूर्वकेन्द्रिय सदस्य राजेन्द्र साह सहित विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गरेका हुन् । 

    images
    images
    images

    उनीहरुलाई केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।