Logo

२०८३, आश्विन १०गते


images
images

आगाेलागी हुँदा ऐरावतिमा ६ परिवारको घरगाेठ जल्याे 

आगाेलागी हुँदा ऐरावतिमा ६ परिवारको घरगाेठ जल्याे 

images
  • सेतोमसी सहकर्मी
  • आगाेलागी हुँदा ऐरावतिमा ६ परिवारको घरगाेठ जल्याे 
    images
    images

    सृजना सेन, प्यूठान । ऐरावति  गाउँपालिका १ बेलबाेटमा  आगोलागिमा परेर छ परिवारको घरगाेठ जलेर नष्ट भएको छ । 

    images
    images
    images

    आज दिउँसो लागेकाे आगाेले ऐरावति गाउपालिका १ का श्याम अाले, साेहि स्थानका बलबहादुर घर्ती, हिराबहादुर सारू लगायतका ६ जनाकाे घरगाेठ र नुमबहादुर सारूकाे गाेठ जलेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । 

    images
    images
    images

    सबै परिवारकाे घरगाेठ सहित सम्पूर्ण अन्नपात समेत जलेर नष्ट भएकाे छ भने क्षतिकाे बिवरण अाई नसकेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    घरमा काेहि नभएको बेला आगाे लागेकाले कारण खुल्न नसकेको प्रहरीकाे भनाइ रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्यूठान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।