Logo

२०८३, श्रावण २७गते


images
images

कोरोनाबाट निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुग्यो 

कोरोनाबाट निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुग्यो 

images
  • कोरोनाबाट निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुग्यो 
    images
    images

     

    images
    images
    images

    काठमाडौं  कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ भने ८ हजार २०३ जनामा कोरोना संक्रमण देखिएको छ। 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर २० हजार ९७९ जनाको स्वाब परीक्षण गर्दा ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ। 

    images
    images
    images

    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १९६ जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ। 

    आज ६ हजार ८९१ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।