Logo

२०८३, श्रावण २७गते


images
images

स्याङ्जामा अक्सिजन ग्यास उत्पादन हुने

स्याङ्जामा अक्सिजन ग्यास उत्पादन हुने

images
  • सेतोमसी सहकर्मी
  • स्याङ्जामा अक्सिजन ग्यास उत्पादन हुने
    images
    images

     

    images
    images
    images

    गणेश भुसाल ,स्याङ्जा    कृषि तथा पसुपंक्षि बिकास मन्त्री पद्मा कुमारी अर्यालले आफ्नो गृह जिल्लामा स्वास्थ अवस्था सहज गराउन विभिन्न स्वास्थ सामाग्री पठाउनु भएको छ।received_901815400376542.jpeg

    images
    images
    images

    ६० थान अक्सिजन सिलिण्डर, १० हजार सर्जिकल माक्स, ३ सय लिटर सेनिटाईजर, ५ थान अक्सिजन कन्सेन्ट्रेटर लगाएत विभिन्न सामाग्रीहरु आजै  जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बिष्णु सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले ग्रहण गरेका  थीए  ।
     
    मन्त्री अर्यालको यो कदम पछि  अब स्याङ्जामा अक्सिजन  सिलिण्डरको समस्या समाधान भएको छ ।  ग्यास फिलिङमा रहेको समस्या समाधान गर्न जिल्लामै अक्सिजन ग्यास प्लाण्ट स्थापना गर्न मन्त्री अर्यालकै पहलमा अर्थ मन्त्रालयबाट आजै १ करोड ५० लाख बिनियोजन भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।