Logo

२०८३, श्रावण ३१गते


images
images

पाल्पाको छहरामा जीप दुर्घटना, २ जना गम्भीर घाईते

पाल्पाको छहरामा जीप दुर्घटना, २ जना गम्भीर घाईते

images
  • पाल्पाको छहरामा जीप दुर्घटना, २ जना गम्भीर घाईते
    images
    images

    पाल्पा । पाल्पाको रैनादेवी छहरा वडा नं ४ मा जीप दुर्घटना भएको छ । बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु १ ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवन माथि दुर्घटना भएको मुझुङ प्रहरीले जनाएको छ।

    images
    images
    images

    दुर्घटना आज बिहान करिब ५ बजे भएको हो । 

    images
    images
    images

    जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी मुझुङले जनाएको छ ।

    images
    images
    images

    राती १२ बजे बुटवलबाट जुठापौवाको लागि हिंडेको जीप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन। 

    घाइतेलाई मिसन अस्पताल तानसेनतर्फ लगिएको जानकारी प्राप्त भएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रैनादेबी छहरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।