Logo

२०८३, आश्विन ९गते


images
images

दैनिक नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलर, आज कतिमा हुँदैछ किनबेच?

दैनिक नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलर, आज कतिमा हुँदैछ किनबेच?

images
  • दैनिक नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलर, आज कतिमा हुँदैछ किनबेच?
    images
    images

    काठमाडौं । अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरिरहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ। 
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १३२ रुपैयाँ ७ पैसा खर्चिनु पर्ने हुन्छ।
    यस्तै, आइतबार खरिददर पनि १३१ रुपैयाँ ४७ पैसा कायम भएको छ।

    images
    images
    images


    युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ १४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७३ पैसा पाइन्छ।
    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८२ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८३ रुपैयाँ २७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ८८ पैसा पाइन्छ।

    images
    images
    images


    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४९ रुपैयाँ १ पैसा तोकिएको छ। 

    images
    images
    images

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रुपैयाँ १५ पैसा तोकेको छ।
    युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रुपैयाँ ९६ पैसा र बिक्रीमा २८ रुपैयाँ ९ पैसा पाइन्छ।
    आइतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५० रुपैयाँ २४ पैसा तोकिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिकी डलर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।