Logo

२०८३, श्रावण ३०गते


images
images

जयरानीलाई १०० मिटर हर्डल्समा स्वर्ण

जयरानीलाई १०० मिटर हर्डल्समा स्वर्ण

images
  • जयरानीलाई १०० मिटर हर्डल्समा स्वर्ण
    images
    images

    राजेश पराजुली ,पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले एथ्लेटिक्सको महिला १०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।

    images
    images
    images


    पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितिन् । 

    images
    images
    images

    यसअघि यो कीर्तिमान उनकै नाममा थियो । उनले १५.२० सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।यसअघि आइतबार बिहान पनि जयरानीले ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् ।

    images
    images
    images


    यस्तै १ मिनेट ०६.०६ मा पूरा गरेकी एपीएफकी भागिरथीकुमारी थारुले रजत पदक जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चंदै कास्य पदक जितेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं राष्ट्रिय खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।