Logo

२०८३, श्रावण ३०गते


images
images

गजल

गजल - बाहुनथानको रुख तिमिलाई…

गजल - बाहुनथानको रुख तिमिलाई…

images
  • सेतोमसी सहकर्मी
  • गजल - बाहुनथानको रुख तिमिलाई…
    images
    images

    गजल

    images
    images
    images

    हिजो ताजा हावा खान तिम्रै छाहारिमा बसेको याद गर्दै छु म
    पैसाले किन्न नमिल्ने अक्सिजनको अभावमा पर्दै छु म

    images
    images
    images

    याद गरेको छु आज तिमिलाइ म एकदम धेरै बताएरै नसकिने गरि
    मृत्युले झुक्याउदै उमारेका भर्मिक मैदानमा चर्दै छु म

    images
    images
    images

    तिमिसङ म सापटि लिन सक्ने ताजा अक्सिजनको कमिले आज
    अस्पतालबाट तिमिलाइ देख्छु कि भन्दै अलि ओर सर्दै छु म

    तिमिलाइ नदेखि र तिम्रै काख बिहिन भएर मर्ने इच्छा त छैन मेरो
    आत्मा मेरो तिमिसङै छोडेर अस्पतालको बेडमा मर्दै छु म

    - गणेश भुसाल, स्याङ्जा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गणेश भुसाल
  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।