Logo

२०८३, श्रावण ३०गते


images
images

विजयनगर गाउँपालिकाका कर्मचारी खुलेआम राजनितिक कार्यक्रममा

विजयनगर गाउँपालिकाका कर्मचारी खुलेआम राजनितिक कार्यक्रममा

images
  • सेतोमसी सहकर्मी
  • विजयनगर गाउँपालिकाका कर्मचारी खुलेआम राजनितिक कार्यक्रममा
    images
    images

    प्रीन्स मिश्रा, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ को एक कार्यक्रममा बिजयनगर गाउँपालिका का कर्मचारी सहभागी भएको पाइएको छ ।

    images
    images
    images

    बिजयनगर गाउँ पालिकाका सुकुम्बासी आयोग अन्तरगत शाखामा काम गर्ने सन्तोष तिवारी यसरी एमालेको चुनाव प्रचार मा होमिएका छन ।

    images
    images
    images

    एमाले निकट युवा संघले आयोजना गरेको उक्त कार्यक्रम सहभागी भएको फोटो सार्वजनिक भएपछि निर्वाचन कार्यालय प्रती प्रश्न चिन्ह खडा भएको छ ।

    images
    images
    images

    निर्वाचन आचारसंहितामा बिपरित कार्य गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । कर्मचारी प्रयोग गरेर निर्वाचन आचारसंहितामा विपरीत गर्ने छुट कसैलाइ नभएको भन्दै उनलाई कार्वाहीको माग गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विजयनगर गाउँपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।