देवदह । रुपन्देही क्षेत्र नं १(१) प्रदेश सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले रुपन्देही क्षेत्र नं १ मा
मङ्गलबार देवदह नगरपालिका वडा नं ७ गठबन्धनको निर्वाचन परिचालान कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले गठबन्धन वर्तमान नेपाली राजनीतिको आवस्यकता रहेको बताए।
भौतिक पुर्वाधारहरुको विकास सङ्गै क्षेत्र नं. १ को स्तरोन्नतिका लागि आफू सधै लागि पर्ने बताउँदै उनले भने, "पुर्व सांसदले जे बोले त्यो गरेनन । जनतालाइ झुठा आस्वासन दिए । हामी जे बोल्छौँ त्यहि गर्छौँ।
उक्त कार्यक्रममा गठबन्धनका नेता कार्यकर्ता तथा स्थानियहरुको उपस्तिथि रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology