Logo

२०८३, आश्विन ११गते


images
images

देश चलाउने मतदाताले हो: बिश्वनाथ यादव

देश चलाउने मतदाताले हो: बिश्वनाथ यादव

images
  • देश चलाउने मतदाताले हो: बिश्वनाथ यादव
    फाइल फोटो
    images
    images

    देवदह । रुपन्देही जिल्ला क्षेत्र नं १ (क) गठबन्धका तर्फबाट लुम्बिनी प्रदेस सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले देश मतदाताले चलाउने बताएका छन ।

    images
    images
    images

    सोमबार एक कार्यक्रमका बिच बोल्दै यादवले सो कुरा बताएका हुन । उनले भने, "देशलाइ कुन बाटो तर्फ लैजाने भन्नेको कुरा जनताको हातमा हुन्छ । जनता अर्थात मतदाताले दिएको मतबाटै हामी नेतृत्वमा जाने हो ।त्यसैले असल नेतृत्वको पहिचन गर्न आवस्यक छ"। 

    images
    images
    images

    नेतृत्वमा जान खोज्ने तर नेतृत्वमा पुगेपछि सेवा र व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरुलाई मतदाताले खबरदारी गर्न आवस्यक रहेको उनको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिश्वनाथ यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।